logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

बिओके द्धारा मोबाइल टप अप रिर्चाज सुविधामा १०% छुटको योजना


  • जन आकाश
  • मंगलबार, मंसिर ११ २०७५

बेैंकअफ काठमाण्डू लिमिटेडले आफ्नो समस्त ग्राहकर्वाहरूका लागि आफ्नोे मोबाइल बैकिङ्ग सेवा बिओके स्मार्ट बाट ग्राहकहरूले नेपाल टेलिकम तथा एनसेलको प्र्रिपेड र पोष्टपेड मोबाइल टप अप रिचार्ज गर्दा रिचार्ज रकममा १० प्रतिशत छुट प्रदान गर्ने योजना ल्याएको छ । उक्त योजना सीमित अवधिका लागि मात्र लागुहुने बंैकले जानकारी गराएको छ साथै उक्त योजना सम्बन्धी विस्तृत जानकारी बंैकको आधीकारीक वेबसाइटबाट प्रप्त गर्न सकिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend