logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ विकास बैंक लि. र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता


  • जन आकाश
  • मंगलबार, मंसिर १८ २०७५

मुक्तिनाथ विकास बैंक लि. र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरण मैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको मुक्तिनाथ विकाश वैकका प्रमुख कार्यकारी अधिकृतले वतएका हुन । आज नै सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलर बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गर्नुभएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend