logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ विकास बैंकद्धारा विद्यालयलाई सहयोग


  • जन आकाश
  • शुक्रबार, पुष ६ २०७५

 



मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सौंठा मा.वि. रतुवामाई, मोरङ्गलाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भार सम्बन्धी परियोजना ““ICT तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि रु ४०,००० (अक्षेरुपी चालिस हजार) सहयोग स्वरुप चेक प्रदान गरेको छ । उक्त चेक मुक्तिनाथ विकास बैंक लि.धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गर्नु भएको थियो ।
सामाजिक उतरदाइत्व अन्र्तगत निजी क्षेत्रका कम्पनिहरुले देखाएको उदारण नेपाली समाजको विकाशको ढोका खुल्दै गएको मान्न सकिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend