जन आकाश
महासंघ काठमाडौं साखाको साधारणसभा आइतबार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले
स्वदेशी लगानीमा संचालित साना लगानीका मिडियाहरुका लागी सरकारको तर्फबाट
प्रतक्ष लाभ हुनेगरी निती बनिरहेको बताए । उनले मिडियाले गुण र दोषको
आधारमा समाचार प्रवाह गर्न आग्रह गरे ।
मन्त्री पोखरेलले सरकार प्रभावकारी काम गरिरहेको बताउँदै जनतामा सरकारको अनुभुती छिट्टै जनतामा हुने बताए ।
महासंघ काठमाडौंका सभापती शन्तराम बिडारीको सभापतित्वमा भएको कार्यक्रममा
गोरखापत्र संस्थानका पुर्व अध्यक्ष गोविन्द पोखरेल, पत्रकार तिर्थ कोइराला,
पत्रकार महासंघका केन्द्रीय सदस्य गोविन्द चौलागाईलगायतले शुभकामना दिएका
थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend