logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सन्राइज क्यापिटल लि.द्धारा शेयरधनीलाई २०% नगद लाभांस घोषण


  • जन आकाश
  • मंगलबार, माघ १ २०७५

 



सन्राइज क्यापिटल लिमिटेडको आठांै बार्षिक साधारण सभा २०७५ पौष २८ गते शनिबार सम्पन्न भएको छ । संचालक समितिले सिफारिस गरे बमोजिम साधारण सभामा अध्यक्षद्धारा प्रस्तुत आ.ब.२०७४÷०७५ को बार्षिक प्रतिवेदन, लेखा परिक्षकका प्रतिवेदन पारित गर्नुका साथै आ.बा. २०७५÷०७६ को लेखा परिक्षकका लागि लेखा परिक्षकमा वसौला एण्ड एशोसिएटस्लाई नियुक्त गरेको छ । कम्पनीको त्यस सभाले आफ्नो नियमावली संशोधन गरी २ स्वतन्त्र संचालक सहित कुल ६ जनाको संचालक समिती कायम गर्ने निर्णय गरेको छ । साथै कम्पनीले आ.ब. २०७४÷०७५ को मुनाफाबाट शेयरधनीहरुलाई २०% नगद लाभांस दिने घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend