logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (जिआइसि, नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लि. बीच बैङ्कासुरेन्स सम्झौता


  • जन आकाश
  • आइतबार, माघ ६ २०७५

जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.( जिआईसि नेपाल) र कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड बीच बैङ्कासुरेन्स सेवा प्रदान गर्ने सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा डेभलपमेन्ट बैङ्क बीच मिति २०७५ माघ ६ गते आईतबारका दिन आयोजित एक कार्यक्रम बीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो । बैङ्कका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाललि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend