जन आकाश
श्री कृष्ण प्रणामी युवा परिषदले काठमाडौमा कार्यक्रम गर्ने भएको छ । आज प्रेस विज्ञप्ति जारी गरेर दुरव्यसन त्यागौ सेवामुखी वनौ भन्ने मुल उदेश्यका साथ ११ वजे काठमाडौ जिल्ला समन्वको कार्यलयको हलमा कार्यक्रम गरी समाजलाइ असल समाज कसरी वनाउन सकिन्छ भन्ने जस्ता महत्वपुर्ण चेतनामुलक कार्यक्रम १६ गतेवाट नै शुरु गरेर म्याराथान, स्वास्थय शिविर, बृद्धहरुलाइ निशुल्क वितरण थुपै्र चेतनामुलक कार्यक्रम गदै आएको संस्थाले जनाएको छ ।उतm कार्यक्रम संस्थाको २९ औ वार्षिक उत्सवको अवसरमा गरिरहेको जानकारीमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend