जन आकाश
काठमाडौं । किमजोङ ईलको ७७औं स्मृति दिवस नेपालमा पनि मनाइएको छ । नेपालमा नेकपा (माले) पार्टीको केन्द्रीय कार्यालयमा उत्तर कोरियाली कम्युनिष्ट नेता ईलको ७७ औं स्मृति दिवसमा नेपालमा लागि उत्तर कोरियाली राजदूतलगायतको प्रतिनिधिहरुको उपस्थितिमा नेकपा (माले)को आयोजनामा गणतन्त्र उत्तर कोरियाका स्वर्गीय पूर्व राष्ट्रपतिको स्मरण गरिएको थियो ।
सोमबार २ः३० मा शुरु भएको कार्यक्रमलाई नेपालका विभिन्न व्यक्तित्वहरुले किमजोङ ईलले कोरियाली द्वीपमा पु¥याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend