जन आकाश
नेपालको बृहत्तर अनलाइन् शपिङ्ग गन्तव्य, दराजले, आफ्नो ब्राण्ड डे शृंखला यही मार्च १५, २०१९ का दिन प्रख्यात ब्राण्ड सोनीको साथमा गर्ने भएको छ ।
मध्यरातबाट शुरु भई मार्च १५ तारिखको राती २३ः५९ बजेसम्म उपभोक्ताहरुले दराजमार्फत् सोनीका खास अफरहरुको मज्जा लुट्न सक्नेछन । उक्त दिनमा सोनीको विभिन्न उत्पादनहरु जस्तै फोन, क्यामेरा, टिभी, साथै अन्य समानहरुमा विशेष छुट, आकर्षक उपहारहरु तथा रु ५,००० सम्मको संग्रहणीय भाउचरहरु प्रदान गरिनेछ । विशेस गरी फोनहरुमा ५२५ सम्मको, टिभीहरुमा ३७५ सम्मको, क्यामेराहरुमा २७५ सम्मको, र एक्सेसरीजहरुमा ८०५ सम्मको छुट प्रदान गरिनेछ छ । साथै उपभोक्ताहरुले विशेस क्यामेरा मोडलहरु खरीद गर्दा रु १७,००० सम्मको र प्ले स्टेशन खरीद गर्दा रु १६,००० सम्मको उपहार पाउनेछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend