logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मलेसियामा नेपाली कामदार आन्दोलनमा, दुई हजार कामदार अलपत्र


  • जन आकाश
  • शुक्रबार, चैत्र १५ २०७५

काठमाडौं ।
वैदेशिक रोजगारीको लागि मलेसया पुगेका नेपाली कामदार आन्दोलनमा उत्रेका छन् । मलेसियाको डब्‍लुआरपी कम्पनीमा कार्यरत नेपालीसहित अन्य देशका कामदार पनि आन्दोलनमा उत्रेका छन् ।



उक्त कम्पनीले विगत तीन महिनादेखि कामदारलाई पारिश्रमिक नदिएपछि करिब दुई हजार कामदारहरु आन्दोलनमा उत्रेका हुन् । उनीहरुले पारिश्रमिक पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रेपनि कम्पनी र नेपालस्थित नेपाल दूतावास अहिलेसम्म कुनै पहल नगरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend