logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

नेपाल ब्यापार संंघका कार्कीद्धारा क्यालेण्डर बिमोचन ।


  • जन आकाश
  • शनिबार, चैत्र ३० २०७५

२०७६ सालको पावन अवसरको छेका पारेर नेपाल ब्यापार संघले चैत्र २८ गते
सुनधारास्थित धराहरा फुडल्याण्डमा शूभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन गरेको छ ।
उतm कार्यक्रममा क्यालेण्डर विमोचन नेपाल ब्यापार संघका अध्यक्ष कुमार कार्कीले विमोचन गर्नु भएको हो । कार्यक्रममा नेपाल ब्यापार संघमा आवद्ध सदस्यहरुको उल्लेखिय मात्रमा सहभागिता रहेको थियो भने विभिन्न ब्यवसायी संस्थाहरुवाट प्रतिनिधिहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।कार्यक्रमलाइ सम्वोधन गदै विभिन्न ब्यातिmत्वहरुले हर्ष उल्लास र ब्यवसायीहरुको २०७६ साल सुखद रहोस भनि प्रगतीको कामना र्गदै शूभकामना आदान प्रदान गरेका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend