logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछापको गौश्वरामा साइला वाजेको मृत्यु ।


  • जन आकाश
  • मंगलबार, बैशाख १० २०७६

रामेछाप
रामेछाप दोरम्बा गाउपालिका गौश्वराममा साइला वाजे भन्ने वीर बाहादुर मगरको गएको राति मृत्यु भएको जानकारी प्रप्त भएको छ । वीर बाहादुर तानजिङ भन्ने ठाउमा काम गरेर फर्कने क्रममा राति गौश्वराकै माथिल्लो टोलमा मृत्यु अवस्थामा भेटिएको हो । उनलाइ पहिला देखि मुटुको रोग रहेको र बाटोमा आउने क्रममा रक्सी खाएका कारण मृत्यु भएको हुन सक्ने अनुमान गाउले हरुले गरेका छन । गएको वर्ष मात्र मध्यपान धुम्रापान निषेधित क्षेत्र घोषणा गरेको दोरम्बा गाउपालिकाको वडा नं ४ गौश्वरामा यसरी रक्सीको सेवनवाट मान्छेको मृत्यु हुनुले अज्झै गौश्वरामा अनाधिकृत रुपमा रम्सी सेवन हुन्छ भन्ने अनुमान लगाउन सकिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend