logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर आफ्नै देशमा


  • जन आकाश
  • बुधबार, बैशाख १८ २०७६

 



१८ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण छोट्याएर बुधबार स्वेदश फर्किनु भएको छ ।

उहालाई विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले स्वागत गरेका हुन ।
राष्ट्रपति भोलि बिहीबार मात्र फर्कने पूर्वनिर्धारित कार्यक्रम थियो । तर, बेइजिङको महत्वपूर्ण भेटघाट सकेर ल्हासा हुँदै फर्किने क्रममा स्वास्थ्यमा समस्या देखिएको कारण एकदिन अगावै भ्रमण छोट्याउनु परेको प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend