logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

“ EYEPLEX MALL” संचालन छिट्टै


  • जन आकाश
  • शुक्रबार, बैशाख २७ २०७६

हाल काठमाण्डौमा संचालन भैरहेका मलहरुको तुलनामा अझ थप सुविधा तथा पूर्वाधार सहित नया बानेश्वर, काठमाण्डौमा ५० भन्दा बढि बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको “फुडकोर्ट” युवा, जवानलाई मनोरन्जन प्रदान गर्ने “ईभेन्टजोन”, कफि बार सहितको “ EYEPLEX MALL” नामक अत्याधुनिक मल १ महिना भित्रै संचालनमा आउन लागेको ब्यवस्थापनले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend