logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशिया बैंकको नयाँ शाखा उद्घाटन


  • जन आकाश
  • शुक्रबार, बैशाख २७ २०७६

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले स्याङजा जिल्ला,अाँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको हिजो उद्घाटन गरेको छ ।



स्याङजा जिल्ला अधिखोला गाउँपालिका वडा नं ५, कृषि स्याङजा स्थित कृषि शाखाको अधिखोला गाउँपालिकाका प्रमुख सुधिर कुमार पौड्यालबाट उद्घाटन गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend