जन आकाश
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा स्याङ्गजा जिल्लाको वालिङ नगरपालिका वडा नं. १३ स्थित झलुङ्गेमा हिजो ८४औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका संचालक बलराम बराल तथा बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज बास्तोलाले संयुक्त रुपमा कारोबार शुभारम्भे । गरेका थिए उक्त कार्यक्रममा संचालक बरालले बैंकको संÔिप्त जानकारी गराउदै व्यापार प्रर्वधनलाई अझ तीव्रताका साथ अघि बढाउन वृहत शाखा विस्तार गरेको तथा बैंकको भावी रणनीति र कार्यक्रमहरुको बारेमा संÔिप्त जानकारी दिएका हुन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend