logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आज बुद्ध जयन्ति विश्वभरी मनायो ।


  • जन आकाश
  • शनिबार, जेष्ठ ४ २०७६


शान्तिका दुत गौतमबुद्धको २५६३ जन्म जयन्ति देश विदेशमा मनाइएको छ । विश्वका शान्ति प्रेमी नागरिकहरुले आज संयुतm साष्ट्र संघमा भेला भइ बुद्धको उपदेश घमपद पढेर प्रथान गरेका थिए । नेपालमा देशैभरी विभिन्न ठनउहरुमा बुद्धको जन्म जयन्ति मनाइएको थियो । विशेष गरेर बौद्ध, श्वयम्भु, लुम्बिनी लगायत ठाउहरुमा बुद्धको उपदेश नेपालीहरुका लागि अति आवाश्क भएको भन्दै कार्यक्रमका आयोजकहरुले बुद्ध नेपालमा जन्मिनु भएको भए पनि विश्वका मानव जगत कै लागि बुद्ध दर्शन आवाश्क रहेको औल्यएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend