जन आकाश
जेठ ९ र १० गते पोल्टब्यूरोको वैठक बस्ने र पोल्टीबयूरोले ल्याएका प्रस्तावहरु, निती तथा कार्यक्रमहरु जेठ १२,१३,१४ गते केन्द्रीय कमिटीको बैठकमा छलफल हुने नेकपा मालेका केन्द्रीय तथा पार्टी कार्यलय सचीव महेन्द्र शाहले जानकारी दिएका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend