logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

क्रिकेट रंगाशाला निर्माण सुरेशकुमार अधिकारी (मित्र)


  • जन आकाश
  • बिहिबार, जेष्ठ ९ २०७६



चितवनमा बन्न लागेको क्रिकेट रंगाशालाका लागि आर्थिक सहयोग संकलन गर्न गठन भएको भरतपुर महानगरपालिका वडा नं १५ रामपुर गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगका लागि पूर्व क्रिकेट कप्तान राजु खड्काको संयोजकतामा १५ सदस्यीय सहयोग समिति गठन भएको जनकारी र्धुमुस सुन्तली फाउण्डेसन का प्रमुख सिताराम कट्टेलले बताएका छन् । ३ अर्वको लगानीमा बहुउपयोगी क्रिकेट रंगशाला निर्माण गर्न लागेको छौँ । २० विगाह ८ कठ्ठा क्षेत्रफलमा निर्माण गरिने रंगशाला भित्रको रुख हटाउने, चौर सम्याउने, दुबो रोप्ने, माटो सुकाउने र पेल्ने काम धमाधम भईरहेको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend