logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

वृद्धालाई झुल


  • जन आकाश
  • बिहिबार, जेष्ठ ९ २०७६


बढ्दो गर्मी सँगै लामखुट्टे किराहरुले सताउने हुँदा देवघाटमा रहेको वृद्धाआश्रममा वृद्धाहरुको लागि झुल वितरण गरिएको छ । बुद्ध जयन्तीको अवसर पारी भरतपुर स्थीत ईन्दे«णी कलेजले ३२ जनालाई झुल वितरण गरको हो । कलेजका सह प्राध्यापक राम विजय गुप्ताका अनुसार देवघाट समाज कल्याण केन्द«का वृद्धाहरुलाई झुल वितरण गरिएको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend