logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

एन आई सीको शाखा विराटनगर र धरानमा


  • जन आकाश
  • बुधबार, जेष्ठ १५ २०७६


एन आई सी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा आफ्नो दुई नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।



मोरङ जिल्ला, विराटनगर महानगरपालिका वडा नं. १५, रानी मिल्स एरियास्थित रानी मिल्स एरिया शाखाको यस बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालबाट आज मिति २०७६ जेष्ठ १३ गते उुद्घाटन भ्््््््््््््््एको हो सुनसरी जिल्ला, धरान उपमहानगरपालिका वडा नं. १८ बुद्ध चोकस्थित बुद्ध चोक शाखाको यस बैंकका सञ्चालक विनोद कुमार प्याकुरलबाट उदघाट भ्एको व्ैकले जानकारी दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend