logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ठमेलमा कामना बैकको शाखा ।


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २४ २०७६


कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा काठमाण्डौ जिल्लाको काठमाण्डौ महानगरपालिका वडा नं।२६ स्थित ठमेलमा जेष्ठ २३ गते आफ्नो ८७औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदिपआचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार सुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रूतगतिमा शाखा तथा कारोबार विस्तार गरेकोमा बैंक हरेक दृष्टिले अब्बल बन्नु पर्ने धारणा राख्नु भएको थियो भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।
प्छिल्लो समयमा कामना बिकाश बैकले ग्रहकको सुविधाको लागि शाख विस्तार तिव्र पारेको छ । यसवाट बैकले ग्रहाकलाइ सुविधा दिनुको साथसाथै आम्दानी पनि उतिकै बढाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend