logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

गुठी विध्यक विरुद्ध काठमाडौमा विशाल जुलुस प्रदशन ।


  • जन आकाश
  • बुधबार, असार ४ २०७६


आज नेवारी समुदायले गुठी विध्यक विरुद्ध विशाल जुलुस प्रदशन गरेका छन । उनिहरुले सरकारले ल्याउन लागेको गुठी विध्यक फिर्ता होइन खारेज गरिनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका हुन । निक्कै आर्कोशित देखिएका प्रदशनकारीहरुले सरकार तेरो पाराले दुखः पायो साराले, हाम्रो संस्कृति हाम्रो सम्पदा प्रण भन्दा प्यारो छ । केपी ओलि राजिनामा दे जस्ता नाराहरु लगाउदै विभिन्न ठाउवाट राष्ट्रिय झण्डा अगाडी लगाइ कालो व्यानरमा गुठी विध्यक खारेज गर को शिर्सक राखि प्रदर्शन गदै चारैतिरवाट भद्रकालीमा जम्मा भइ माइतीघर मण्डला घुमेर पुण भद्रकालीमा आइ कोणसभामा परिणत भएको छ । सरकारले गुठी विध्यक सदनवाट फिर्ता गरेको भएपनि त्यसलाइ खारेज नगरे सम्म आन्दोलन नरोक्ने नेवा संघर्स समितिले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend