logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामनाले ग र्‍यो खल्ती (डिजिटल वालेट)सँग कारोबार सुभारम्भ


  • जन आकाश
  • बुधबार, असार ४ २०७६


“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंकले स्पारो पे को खल्ती डिजिटल वालेट सुविधा प्रदान गर्ने गरी कम्पनी संग सम्झौता गरेर सेवा संचालनमा ल्याएको छ । बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत खल्ती डिजिटल वालेटमा फण्ड लोड गर्ने सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । खल्ती वालेट मार्फत ग्राहकले क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी,Mobile top up गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुमा सहयोगी हुने बंकले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend