जन आकाश
आज ८ पार्टीको संयुक्त पत्रकार सम्मेलनमा यहि असार २० गते संमुक्त राष्टिय आन्दोलन घोषणा गर्ने
भनि पत्रकार मार्फत जानकारी दिएको छ । पार्टीका नेताहरुले आज वालुवाटारस्थित रिच क्याफेमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वर्तमान सरकारले गरेका नेपाल र नेपाली बिरुद्धको भण्डाफोर गर्ने र सरकारले होलि वाइन काण्ड, नागरिता विधेयक, राष्ट्रिय जन जीविकाको लागि असर गर्ने गरी बृद्धि भइरहेको महगी भष्टचार जस्ता विषयमा साथै नेपालको धर्म संस्कृति माथिको प्रहार गर्ने जस्ता अत्यन्तै डरलाग्दा विषयहरु सरकारले गरिरहेको हुनाले संयुक्त राष्ट्रिय आन्दोलन घोषणा गर्न लागिएको कार्यक्रममा जानकारी दिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend