logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

आठ दलले थाल्यो संम्यूक्त राष्टिय आन्दोलन ।


  • जन आकाश
  • शुक्रबार, असार २० २०७६


नेकपा नेकपाले सरकार संञ्चालन गरेको झण्डै दुइ वर्ष पछाडि यति धेरै जनताहरु उर्लिएको सम्भवत पहिलो पटक हो । नेपाली जनताले दिएको जनमतलाइ बर्तमान सरकारले सदुपयोग गर्नुको साटो दुरुपयोग गरेको भनेर जनमानसमा परिरहेको त्रास एक ठाउमा छदैछ । अर्को तर्फ नेपालको कम्युनिष्ट आन्दोलनमा झापा विद्रोहका सहयात्री सिपी मैनाली समेत अहिलेको वर्तमान सरकारको नेतृत्व गरिरहेका केपी ओलिको विरुद्ध संघर्षमा उत्रिन वाध्य भएका छन् ।
उनको ठम्याइ रहेको छ । देशको अस्तित्व संकटमा प¥यो त्यसकारण सम्युतm राष्टिय आन्दोलन गर्नुको विकल्प रहेन भन्दै कार्यक्रममा आफ्ना भनाइ राख्ने क्रममा बताउनु भएको थियो । देशमा होलिवाइन काण्ड, नागरिता विध्यक, मौलाउदो भ्रष्टचार, हत्या,हिंसा, बलत्कार जस्ता घटना बढ्दै जानु एकातिर सरकार बिप्लवलाइ पेल्ने र उता देश बाहिरकाहरुले जसरी हिजो माओवादीहरुलाइ संक्षण दिएर हिंसा मच्चाउन मलजल गरे त्यस्तै योजना वर्तवान सरकारले जिम्मेवारी वाट पन्सेर यस्ता गलत कार्य गदै छ भन्दै नेकपा मालेका माहासचीव सिपी मैनालीले सम्बोधन गर्नुभएको थियो ।
अर्का वतmा नेपाली काग्रेस विपीका अध्यक्ष हरिबोल गजुरेलले बिदेशी चाटुकारहरुले हाम्रो राष्टलाइ विखण्डन गर्न लागेका छन् हामी कुनै हालतमा त्यो गर्न दिदैनौ भन्दै अव जनता उठिसकेका छन् जनताको जन चाहाना अनुसार हामी काम गर्न तयार रहेको समेत उनले बताए । त्यसै गरी बिभिन्न पार्टीवाट प्रतिनिधित्व गरी आएका नेताहरुले आन्दोलनको उदेश्य र आन्दोलन गर्नुको कारणहरु बताएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend