जन आकाश
भरखरै काठमाडौमा भुक्म्पको धक्का महसुस भएको छ । आज अपरान्ह देखि परेको पानीले सडकहरु हिलाम्यै छन यही अवस्थामा भुकम्पको महसुुस भएको छ । यो भन्दा अगाडी गएको २०७२ सालमा पनि यसै गरी यस्तै खालको जमिनवाट माथितिर अफार्ने खालको भुकम्प गएको थियो आज आएको भुकम्पको प्रकृति पनी त्ही खालको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend