जन आकाश
काठमाडौ गे्रटर नेपालका अभियान्त तथा नेशनलिष्ट फ्रन्ट एकीकृत मोर्चाका अध्यक्ष फणिन्द्र नेपालको घरमा सादा पोशाकका अपरचित मानिसहरु निवासमा प्रबेश गरी आतङक सृजना गरेका छन । उनि निवाशमा नभएको वेला उनका आफन्तहरुलाइ आताङकीत पार्ने ढङगवाट घरभित्र प्रवेश गरेका ति सशंकित मानिसहरुले फणिन्द्र सर खोइ काहा हुनुहुन्छ । विज्ञप्ति भए पाउ, उहाको फोन न. पाउ जस्ता कुरा गरेर उनको आफन्त छोरालाइ तर्साउने ढङगवाट कुरा गरेको फणिन्द्र नेपालले हिजो जारी गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ ।
पटक पटक फणिन्द्र नेपालमाथि यस्ता आक्रमणहरु हुदै आएकाछन् । नेपालले देश नेपालको बारेमा अन्तराष्ट्रियस्तरमा समेत हाम्रो भुमि पुर्वमा टिष्टा र पश्चिममा सतलज सम्म हो त्यो त्यतिवेलाको साम्राज्यवाद इष्ट इण्डिया कम्पनीले हाम्रो भुभाग भाडामा भोग चलन गरेको र सन १८१६ मा वृटिसले इण्डिया छोडेर जाने वेलामा आफ्नो आफ्नो भुभाग फिर्ता लिएर भोग चलन गर्नु भनि गएपछि स्वत त्यो नेपालको भुभाग नेपालले पाउनुपर्छ भन्दै अभियान चलाउदै आएका ग्रेटर नेपालका अभियान्ता हुन ।
उनले चीनको लाइवेरी वृटिसको लाइवेरीमा रहेका तथ्याङ कलेक्शन गरेर संयुतm राष्टसंघमा केही समय अगाडी नेपालको भुगोलको वारेमा आफ्नो अभियान पु¥याएका थिए ।
अहिले पछिल्लो समयमा नेपालका पुर्व प्रधानमन्त्री तथा संयुतm नेकपा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भारतीय जाशुसी संस्थाका प्रमुखसँग भेटेको कुरा फेसवुकमा स्टाटस हालेका थिए त्यसपछि विभिन्न सञ्चारमाध्यमले उनको अन्र्तवार्ता प्रशारण गरिरहेकाछन् उनलाइ यहि समयमा घरमा गएर आताङकित पार्नु कस्को हात हुनसक्छ भन्ने अडकल वाजीहरु भइरहदा नेपालको गृह मन्त्रलय भने यतिवेला सम्म आफ्नो धारणा सार्वजानिका नगरी सुतिरहेको छ । यसले झनै देशभक्तहरु मथि शसंय उत्पन्न गराएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend