logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

झुपडीमा डोजर चल्यो वडा अध्यक्ष बिष्ट भन्छन सरकारी जग्गा खालि गराएको हो ।


  • जन आकाश
  • शनिबार, साउन २५ २०७६

आज बिहानै काठमाडौ माहानगरपलिका वाडन. ४ सुकेधारा पुर्वतर्फ धोबि खोलामा बिहानैवाट डोजरले घर टहरा भत्काएको छ । कतिपय त आज शनिवार परेको हुदा ओछ्यानवाट उठ्न समेत पाएका थिएनान् । जब डोजरले गड्याङ गडुङ ग¥यो उनिहरुले सम्झे २०७२ सालको माहाभूकम्प आयो । तर बाहिर निस्कदा माहानगरपालिकाका नगर प्रहरीहरु, नेपाल प्रहरीहरु, माहानगरपालिका वाडन. ४ का वडा अध्यक्ष वडा सदस्यहरु नेकपा नेकपा कार्यकर्ताहरुको जुलुुस मान्छे सुतिरहेका ठाउहरुमा छिटो छिटो घर टहरामा भएका मानिसहरुलाइ बाहिर निकाल्दै गरेको त्याही बसिरहेका हरिलाल मिश्रले देखे र बाहिर निस्कन नपाउदै डोजरले उनि बसेको टहरा पनि सो¥यो । उनले जनआकाश सँग कुराकानी गर्दै भने हामीलाइ केही जानकारी नदिइकन हुकुमी शैलीमा काम भयो ।
त्यसै बिषलाइ हामीले ४ न. वडा अध्यक्ष मोहन बाहादुर बिष्टलाइ वास्तबिक्ता के हो भनेर सोद्धा उनले भने त्यो सरकारको प्रति जग्गा हो धेरै पटक आग्रह गर्दा पनि उहाहरु मान्नुभएन र संकेतिक रुपमा यो भन्दा अगाडी पनि हामीले अतिक्रमण गरेर बनाइएका घर टहराहरुलाइ डोजर लगेर चोट पु¥याउने काम गरेर संकेत गरेका थियौ तर उहाहरु टेरनु भएन त्यसकारण आज बाध्य भएर अतिक्रमित जग्गा खालि गराएको प्रतिक्रिया दिए । तर हरिलाल मिश्र भन्छन् यो म बसेको टहराको मुद्धा सर्बोच्च अदालतमा चलिरहेको छ । हामी त्यो निर्णय कुरीरहेका थियौ एक्कासी डोजर चल्दा धेरै गरिब दुखिहरुको यो माहानगरपालिकाले उठिबास लगायो सामानहरु सबै भग्नाबशेषमा पुरियो अब काहा जाने के खाने प्राकृतिक बिपत्ति भन्दा चर्को यो स्थानिय सरकार नामको सरकारले गर्न नहुने काम ग¥यो भन्दै आर्कोश पोखे ।
सरकारी सम्पति सबै नागरिकको हो त्यसको संक्षण गर्नुपर्छ यो सामाजिका मान्यता हो । कोहि कसैले त्यसको दुरुपयोग गर्नु हुदैन । कहिलेकाही समय र परिस्थिति अनुसार मानिसहरु सार्वजानिक जग्गाहरुमा बस्न पुग्छन् । र त्यो पार्टी पावर लगाएर दुरुपयोग गर्छन । तर पावर हुनेहरुले हडपेको जग्गामा डोजर लगाएको नेपालमा बिरलै छ । किनकी रातोपुल गौशला खण्डमा मान्छे हिड्नलाइ अप्ठ्यारो पर्दा समेत कसैको आखा गएको छैन । भने डिल्लीबजार चोकमा रहेको चश्मा पसल भएको घरले पारेको अप्ठ्यारो कसैले देखेका छैनान् होलात ? त्यस्ता ठाउहरुमा माहानगरपालिकाको ध्यान पुगेको देखिदैन् । कुना कुनामा जो की धोबिखोला ५२८ नंमा साइपल स्कुलको कम्पाउण्ड समेत भत्काइएको छ । यि घटनाहरुलाइ हेर्दा कतै काखा र पाखा दल बिशेष आस्थाको आधारमा छुट्याइएको त छैन भन्ने प्रश्न उठेको छ । त्यस्तो भएको भए स्थानिय सरकार जनबिरोधी भन्न मिल्छ । तर सरकारी जग्गा हडपेर नदी, बाटो छेकेर अप्ठ्यारो पार्न हुदैन । थापाथलीको सुकुमबासिको नाममा बनेका टहरा कसैले नदेखेको झै गरेका छन् । तर दैनिक थापाथलि चोकमा ट्राफिक जाममा परेर हैरान भइरहेका यात्रु चालकको जाममा परेर खेर गइरहेको हिशाब माहानगरपालिकाले गरेको छैन यो चै दुखलाग्दौ बिषय छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend