logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

संयुतm राष्ट्रिय आन्दोलनको अन्तरक्रिया हुदै


  • जन आकाश
  • शनिबार, साउन २५ २०७६

नेपाल सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्ने उदश्यले स्थापना भएको संयुतm राष्ट्रिय आन्दोलनको आज भोजन गृह डिल्लीबजारमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ । नेकपा –माले) का माहासचीव सिपी मैनालीले आन्दोलनको कार्यपत्र पढेर सुनाइसकेका छन् । आजका कार्यक्रमको सभापति नेपाली कांग्रेस बिपीका अध्यक्ष हरिबोल भट्टराइले गरिरहेका छन् । कार्यक्रमको संञ्चालन राजेश्वरदास श्रेष्ठले गरिरहेका छन् । संयुतm राष्ट्रिय आन्दोलनको गठबन्धनका नेताहरुको सहभागिता रहेको छ । भने अन्य बक्ताहरुले बोल्नेक्रम जारी रहेको छ । अनतरक्रियामा भाग लिन आएका बिभिन्न ब्यातिmहरुको धारणा र सुझाबहरु दिइरहेका छन् । कार्यक्रममा देशको वर्तमान अवस्था र सरकारले गरेका क्रियाकलापको बारेमा छलफल भइरहेको नेकपा मालेका केन्द्रीय सदस्य महेनद्र शाहले जानकारी दिएका छन् । कार्यक्रम बेलुका ४ बजेसम्म चल्ने छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend