जन आकाश
“प्रगतिको आधार कामना सेवासँग कारोबार” भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्र्टनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् । ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइट https://npay.com.np/npay_merchants/मा गई हेर्न सक्ने छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend