जन आकाश
काठमाडौं । सिदार्थ बैंक लि बाट सरल, छिटो र सुविधाको लागि खाता खोलेर एटिएम लिएका ग्राहकहरुले समस्यै समस्या भोग्नु परेको जन गुनासो थाहा हुन आएको छ । सिद्धार्थ बैंकको अहिले आन्तरिक व्यवस्थापनमा समस्या उत्पन्न भएपछि एकपछि अर्को गर्दै समस्याले ब्याप्त बन्दै गएको
देखिन्छ । सिदार्थ बैंकमा सञ्चालकहरु वीचको विवाद,, कार्यकारी प्रमुखको गैरजिम्मेवारीपनले गर्दा सिदार्थ बैंकको भविष्य यसै भन्न नसकिने अवस्थामा पुगेको जानकारहरु बताउँछन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend