जन आकाश
समाजवादी पार्टी अन्तरगतका उधोगी ब्यबसायीहरु संगठनमा कमला गुरुङको अध्यक्षतामा १७ सदस्यीय पधाधिकारी चयन भएको छ बिगत नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपाल बिच पार्टी एकता भएपछि जनवर्गीय संगठनहरु समायोजन हुने क्रममा पटकपटक को छलफल हुदै आएको थियो त्यो अहिले आएर २०७६ भाद्र ५ गते समाजवादी पार्टी कार्यलय बालकुमारी ललितपुरमा एक कार्यक्रमको बिच पदाधिकारीहरु चयन भएका हुन यस्को आधिकारी घोषणा भने २०७६ भाद्र ८ गते ललितपुर जिल्लामा कार्यक्रम गरी सार्वजानिक गरिने जानकारी प्रप्त भएको छ ।
अध्यक्ष कमला गुरुङ
उपाध्यक्ष रबिन्द्र यादव
उपाध्यक्ष कृष्ण पाठक
उपाध्यक्ष राजेस लोहनी
उपाध्यक्ष कृष्ण मुरारी ढकाल
उपाध्यक्ष कामी रिन्जी शेर्पा
उपाध्यक्ष मदन महर्जन
उपाध्यक्ष सिद्धी बहादुर जोशि
उपाध्यक्ष पन्कज राई
उपाध्यक्ष अन्जन शाक्य
माहासचिव लक्ष्मण गुरुङ
उपमहासचीवमा राम प्रसाद भट्टराई
उपमहासचीवम दावा शेर्पा
सचिव महिनि महर्जन
सचिव दिपक राई
सचिव शैलेन्द्र भट्टराई
कोषाध्यक्ष ईश्वर श्रेष्ठ
रहेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend