logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

६४ औ प्रहरी दिवश सम्पन्न


  • जन आकाश
  • शुक्रबार, असोज २४ २०७६

काठमाडौ
आज ६४ औ प्रहरी दिवश सम्पन्न भएको छ । प्रहरी हेडक्वाटर नक्सालमा ८ बजेवाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि गृहमन्त्री राम बाहादुर थापामगर रहेका थिए भुने कार्यक्रमा प्रहरी सेवामा राष्ट्रलाइ योगदान प¥।याउने पुर्व प्रहरी लगाएतलाइ सम्मान गरिएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend