जन आकाश
काठमाडौं २९
आज डबल नेकपाले गरेको शूभकामना आदान प्रदान कार्यक्रमा अवेर सम्म चलिरहेको छ ।डबल नेकपाले गरेको चियापान शूभकामना आदान प्रदान कार्यक्रममा देशका सवै तप्काका मानिसहरुको उपस्थिति रहेको छ । कार्यक्रमस्थलमा नेकपाका कार्यकर्ता भन्दा अन्य पार्टीका ब्यातिmहरुको उपस्थिति बाक्लो देखिन्छ । नेपालीहरुको माहान चाड बिजयाँ दशमी सवै नेपालीहरुले अरु बेला भएका गल्ती कमजोरी र्बिसेर सदभावको रुपमा मनाउने पर्व भएको हुदा आजको चियाँपान कार्यक्रमले पनि त्यस खालको छनका दिएको छ । मन्चमा नेकपाका नेतामात्र बसेको भए पनि चउरमा बिगतमा झापा आन्दोलनमा सँगै रहेका हाल नेकपा ( माले) का माहासचीव लगायत पोल्टी ब्यूरो, केन्द्रीय सदस्यहरु शूभकामना आदान प्रदानमा सहभागी भएको देखिन्थ्यो ।
त्यसैगरी बिगतमा जनयुद्ध सँगै लडेका माओवादी तर हाल बिप्लप नेकपाका कार्यकर्ताहरु समेत त्याहा देखिन्थ्यो भने राजावादी भनेर चिनिनेहरु समेत शूभकामना आदान प्रदानमा सहभागी थिए । आजको यस चियापान पछिको हाम्रो बुझाइ के छ भने युवा पुस्ताहरुलाइ अवसर प्रदान गरेर सम्भावनाहरु सृर्जना गर्ने हो भने नेपालको बिकाश गर्न सकिन्छ । कसैले बिद्रोह गदैन । तर आश्वसन बाड्ने कार्यन्वयन नगर्ने प्रबृतिले सधै अस्थिरता र आशंका बढिरहने हुनाले देशभित्र नै युवापुस्तालाइ समेट्ने गरी कार्यक्रम ल्याउन ढिलो गर्नु हुदैन भन्ने हाम्रो निस्कर्ष छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend