logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

फुटवेयर र उधोग मन्त्रलयको संयुक्त अन्र्तरक्रिया होराइजनमा हुदै


  • जन आकाश
  • शुक्रबार, कार्तिक ८ २०७६

मोहन कार्की



काभे्र

फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालको साधरणसभाको अवसर पारेर फुटवेयरकै पहलमा उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालयको संयुक्त आयोजनामा आज काभे्रको धुलिखेलस्थित होटल होराइजनमा कार्यक्रम भैइरहेको छ ।
ब्यवसायीहरुलाइ राजश्व, निकासी पैठारी, उत्पादन बृद्धि कसरी गर्ने, अन्तराष्ट्रिय बजारको अवस्था लगायत बिषयहरुमा बिषयगत बिशेषज्ञहरुले प्रशिक्षण दिइराख्नु भएको छ ा
प्रशिक्षण दिनुहुने प्रशिक्षकहरु
आन्तारिक राजश्वका अधिकृत राजु प्रसाद प्याकुरेल, भन्सार बिभागका मोहनराज भट्ट, ब्यापार तथा निकासी प्रबन्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाइ, उधोग बाणिज्य तथा आपुर्ति मन्त्रलयका उपसचीव बुद्धि प्रसाद यपाध्याय,बिशृष आमान्त्रित ब्यातिmत्व अजय रेग्मी, रहनु भएको छ । अहिले कार्यक्रम संञ्चालन भइसकेको छ । कार्यक्रमको सभापति फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद फुयाँलले गर्नुभयो भने कार्यक्रममा फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालका पुर्व अध्यक्ष होमनाथ उपाध्याय, नेपालका छालाजुत्ता तथा जुत्ता उत्पादक कम्पनीका उधोगीहरुको उल्लेखिय सहभागिता रहेको छ ।
आज प्रशिक्षणको कार्यक्रम हुनेछ भने भोलि फुटवेयर एशोसिएशनको साधारणसभा सम्पन्न हुने आयोजकको भनाइ रहेको छ जानकारी दिएको अहिले कृष्णराज बजगाइले ब्यवसायीले राखेका जिज्ञासाको उत्तर दिइराख्नु भएको छ ।

अहिल्े मोहनराज भट्टद्धारा प्रशिशण हुदै ।
मोहनराज भट्टले नेपालमा जुत्ता, चप्पलको बिगत, बर्तवान, साथै राजश्वको तथ्याङ समेतलाइ प्रष्ट्याउदै ब्यवसायीलाइ प्रशिक्षण दिइरहनु भएको छ ।

आन्तारिक राजश्वका अधिकृत राजु प्याकुरेल प्रशिशक्षण दिदै
उधोगीहरुलाइ आन्तरिक राजश्व सम्बन्धि ब्यवस्थाहरु के के छन् मूल्यअबिबृद्धि के हो एसका ब्यवस्थाहरु के के छन् फुटवेयर सम्बन्धि भ्याट, प्यान बील सम्बन्धि जानकारी देशमा सेल्स गर्दा के के सुविधाहरु छन् आधुनिक प्रविधि के हो यो कसरी प्रयोग गर्न सकिन्छ जस्ता बिषयहरुमा जानकारी गराउदै प्रशिक्षण दिनुभएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend