जन आकाश
काभ्रे
पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतित्थ्यतामा डबल नेकपा जिल्ला कमिटी काभ्रेको आयोजनामा बनेपामा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटा , विशेष अतिथि, प्रतिनिधिसभा सदस्य गंग बहादुर तामाङ, प्रदेश सांसद रत्न ढकाल , चन्द्र लामा, बसुन्धारा हुमागाई, लक्ष्मण अ¥याल, लगाएत नगरपालिका तथा गाउँपालिका प्रमुखहरुको उपस्थितिमा कार्यक्रम भएको हो ।
काभ्रेमा बिमानस्थल बनाउने
उक्त चियापानको अवसर पारेर काभ्रेली जनताले बिमानस्थलको बारेमा जानकारी राखेका थिए ति प्रश्नको उत्तरमा सूचनामन्त्री बास्कोटाले काभ्रेमा काभ्रेली जनताका लागि मात्र नभएर अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलको ट्राफिकलाई सहजताका लागि मात्र काभ्रेमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न लागेको बताउनु भएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend