logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेकपा मालेको स्थाई कमिटीके बैठक सम्पन्न


  • जन आकाश
  • शुक्रबार, कार्तिक ८ २०७६

नेकपा माले को स्थायी कमिटीको बैठक कार्तिक ८ गते सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय, रातोपुलमा बसेको बैठकले बिशेष गरेर चाडबाडको शूभकामना सहित नेपाली जनताको उत्तरउत्तर प्रगतिको कामना गरेको बिज्ञप्तिमा उल्लेख छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend