जन आकाश
सुनसरी
सुनसरीको धरान उपमहानगरपालिकाको लागि भैइरहेको निर्वाचनमा धरानका नगर भित्रका बासिन्दाहरुको मन जित्न सफल एकराज सुब्बाको चुनावी माहोल तिब्र भएसँगै त्याहाका नगरबासीहरुले सबै राजनीतिक पार्टीहरुलाइ भोट दियौ तर कसैले पनि रास्ट्रियताको पक्षमा कसैले काम गरेनान् अहिले भारतले कालापानी र लिपुलेक हाम्रो भुमि मिचेर उल्टै दादागिरी देखाउदै छ । त्यो सबै बिगतका राजनीतिक दलहरुले भारतको र्निदेशनमा काम गदै आएको हुनाले त्यस्तो भएको र कुनै पनि दलले रास्ट्रियताको मुद्धा नउठाएको हुदा रास्ट्रियता संकटमा परेको नेपालको एकमात्र रास्ट्रवादी पार्टी भनेको नेकपा –माले) मात्र रहेछ त्यसैले यसपटकको भोट नेकपा मालेका उम्मेद्धार एकराज सुब्बालाइ हशिया तारामा भोट दिएर जिताउछौ भन्दै युवादेखि बुढासम्म एकराज सुब्बाको पक्षमा जनलहर देखिएको छ भनि हामीलाइ सुनसरीको धरानवाट जानकारी गराइएको छ ।
यदि यो जानकारी साचो हो भने धरानमा अहिले २३ जना उम्मेद्धारहरु रहेको र सबै उम्मेद्धारहरुमा भोट बाढिएर जादा र सरकारपक्षको जनताप्रति अविश्वास साथै नेपाली कागे्रस लगायत पार्टीहरुले बिगतमा दिएको घोकाका कारण सबैभन्दा बलियो उम्मेद्धारको रुपमा र यो पटक मालेलाइ पनि हेरौ नत भनेर जनताको भनाइ सार्वजानिक रुपमा नै आउन थालेको हो भने एकराज सुब्बा बिजय हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend