logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भक्तपुरको सुडालमा नेकपा मालेको सौहार्दा घरदैलो कार्यक्रम र सभा


  • जन आकाश
  • बिहिबार, मंसिर ५ २०७६

काठमाडौ उपत्यका
यतिवेला उपनिर्वाचनको माहोल ह्रवात्तै बढेको छ भक्तपुरमा नेकपा मालेका चर्चित उम्मेद्धार सुदर्शन लामिछानेको पक्षमा जनलहरको लर्को लागेको देख्न सकिन्छ । हिजो पनि नेकपा मालेले गरेको घरदैलो कार्यक्रममा उल्लेख्य मात्रमा जनसहभागिता रहेको थियो आज झनै जनलहर थपिदै गएको देखिन्थ्यो जनताहरु भन्दै थिए धेरैलाइ हे¥यौ पटक पटक मालेलाइ हेरौ एकपटक भन्दै नेकपा मालेले घरदैलो कार्यक्रममा जनतासँग माले भन्ने नाराको ब्यानर अगाडी लगाएर जनताहरुलाइ आफ्नो पार्टीको नीति योजना राख्दै जाने क्रममा जनताका केही गुनासो सुन्दै नेकपा मालेका उम्मेद्धार सुदर्शन लामिछानेले डायरीमा टिप्दै आफुले चुनाव जितेपछि तपाइहरुले राखेको योजना र समस्या सावधान गर्ने प्रतिबद्धता जनाएका थिए भने नेकपा मालेका भक्तmपुर जिल्ला सचीव दिनेश खातीले नेकपा माले अरु जस्तो धोका दिने पार्टी नभएको कार्यक्रम सम्बोधनका क्रममा जानकारी दिएका थिए ।
भक्तmपुरमा मालेलाइ जित दिलाउन नेकपा मालेका केन्द्रीय नेताहरु,३ न प्रदेश कमिटीका सबै सदस्यहरु,काठमाडौ भक्तmपुर, ललितपुर तिनैवटा जिल्ला कमिटीका सदस्यहरु जनताको भावना बुझन परिचालन गरिएको भक्तmपुर जिल्ला सचीव दिनेश खातीले जानकारी गराएका हुन् ।
त्यसैगरी भोलि बागेश्वरी नगरकोट क्षेत्रमा कोणसभा जुलुस र प्रचार प्रसार गरी जनताहरुसँग भावना योजना साटसाट गर्ने कार्यक्रम रहेको पनि हामीलाइ जानकारी प्रप्त भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend