logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

नेपाल टाइगर साप्ताहिकको बार्षिक उत्सव सम्पन्न


  • जन आकाश
  • शनिबार, मंसिर ७ २०७६

मोहन कार्की
काठमाडौ
नेपाल टाइगर साप्ताहिकले आफ्नो २७ औ बर्ष पुरागरी २८ औ बर्ष प्रबेश गरेको उपलक्ष्यमा राष्ट्र र समाजलाइ योगदान पु¥याएका ब्यतिmत्वहरुलाइ सम्मान तथा पत्रकारिताको महत्वको बारेमा बिभिन्न दिंगज ब्यातित्वहरुलाइ आमन्त्रण गरी मनाइएको छ ।आज प्रज्ञा भवनको लेखनाथ बाचनलय कक्षमा भएको
कार्यक्रममा पुर्व प्रधान न्यायधिस केदारनाथ उपाध्यायको प्रमुख अतिथ्यिमा र नेपाल टाइगर साप्ताहिकका प्रधान सम्पादक मधु बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको होे र झण्डै एक दर्जन भन्दा बढीलाइ सम्मान र मायाको चिनो प्रदान गरिएको थियो ।
सम्मानित हुनेहरु
पा.डा. सुरेन्द्र के.सी.
डा.निरन्जनमान सिंह बस्न्यात
ई. बिष्णुबहादुर सिंह
डा.प्रकाशराज रेग्मी
उज्वलराज मैनाली
महामाया प्रसाद सिंह राजपुत
गंगा पौडेल खड्का
नवीन कुमार पौडेल
टिकाराज कार्की
रमेश बिष्ट
हरिहर कार्की
निराञ्जन बस्नेत
सुरेस कुमार कटवाल
भरत शंकर
रामेश्वर राउत



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend