जन आकाश
काठमाडौं
नेपाल राष्ट्रिय अपाङ महासंघ लगायत बिभिन्न संघ संस्थाहरुले यहि आइतवार भृकुटी मण्डप अपाङग महासंघको प्रागणमा एक कार्यक्रम आयोजना गरी नव नियुतm समाज कल्याण महिला बालबालिका तथा ज्येष्यठ नागरिक मन्त्री पार्वत गुरुङलाइ बधाइ तथा शूभकामना दिएकाछन् मन्त्री गुरुङलाइ आमन्त्रण गरी अपाङगहरुले पालैपालो माला लगाइ मन्त्री गुरुङगलाइ बधाइ तथा शूभकामना दिएका थिए भने अपाङग महासंघमा कार्यरत कर्मचारीहरुले पनि उतm अवसरमा मन्त्री गुरुङलाइ शूभकामना दिएका थिए ।
नेपालको संविधान जारी भएपछि निजामति कर्मचारी स्थानियमा समायोजन भएपछि समाज कल्याण महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि कुनै कार्यक्रम नगरी स्थानीय सरकारहरुले कर्मचारीलाइ अरु नै बिभागमा खटाएको र बालबालिका महिला अपाङग सम्बन्धि कामहरु प्रभाबकारी ढङगवाट गर्न नसकिएको कर्मचारीहरुले मन्त्रीलाइ भेटको अवसरमा गुनासो राखेका थिए भने मन्त्रीले बुझेर छिट्टै महिला बालबालिका ज्येष्ठ नागरिक अपाङग सम्बन्धि सवै कार्यक्रम शुचारु गराउने बताउनु भएको थियो । बेलुका ५ बजे शुरु भएको कार्यक्रममा गुरुङले अपाङहरुसँग पालैपालो हात मिलाएर शूभकामना आदान प्रदान गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend