logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सिखरदीप अग्रनाइजेशनले खोल्यो आफ्नो शाखा केके मार्टमा


  • जन आकाश
  • बुधबार, मंसिर ११ २०७६

काठमाडौं
मोहन कार्की
भक्तपुरमा मुख्य कार्यलय रहेको सिखरदीप अग्रनाइजेशनले आजवाट रत्नपार्क कुनैबेला रातोघर भनेर चिनिने ठाउको नजिकै बनेको केके मार्टको नयाँ भवनमा नेपाली उपभोत्तहरुई र्आगानिक उत्पादन तथा नेपाली उत्पादनले स्वागत गरेको छ ।
आज उत्घाटनको अवसरमा स्टोर अगाडी स्टल राखेर सिखरदीप अग्रनाइजेशनद्धारा उत्पादित चिया, कफी चकलेट फ्रीमा सेवा दिइरहेको छ ।
त्यस स्टल अगाडी सेवा दिइरहेका सिखरदीपका प्रतिनिधि आकाश थिङले जनआकाश मिडियासँग कुराकानी गदै उनले भने हाम्रो पुर्ण नेपाली लगानीमा पुर्ण आग्रनिक खाद्यय सामग्री जस्तै दाल, चामल, चीनि,कफी, जिरा, धनिया, चक्लेट एभो नामको चक्लेट बजारमा ल्याएका छौ भनि जानकारी दिएका हुन ् ।
ग्रहकहरुलाइ नेपालको आफ्नै देशको उत्पादन प्रयोग गरेर स्वास्थ्य बन्न समेत आग्रह उनले आग्रह गरे आज मात्र उत्घाटन भएको स्टोरमा भारि मात्रमा सामानहरु बिशेष छुट दिएको पनि जानकारी दिए त्याहा अत्याधिक भीड देखिन्थ्यो हमीले केके स्टोर भित्र गएर सिखरदीपका सामानहरु हेर्न चाहेका थियौ तर भिडभाडको कारण भित्र छिर्न सकेनौ ।
जे भए पनि नेपालीहरुले आफ्नै देशमा उत्पादन गरेका सामानहरु स्तरीय ढङगवाट ग्रहकसामु पु¥याउने काम गरेको छ । यो नेपालीहरुको लगि खुशीको कुरा हो भने देशको लागि पनि राम्रो शुरुवात यसैगरी आ आफ्नो क्षेत्रमा सबै नेपालीले नेपाली बजारमा नेपाली उत्पादनलाइ ध्यान दिएर अगाडी बढाउने हो भने हाम्रो देश आत्पनिर्भर हुन सक्छ त्यसको अलवा नेपालले ब्यापार ब्यवसाय बृद्धि गरेर देशको ब्यापार घाटा कम गर्न सक्छ । एतातिर सम्बन्धित निकायहरुले ध्यान दिने हो कि ?



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend