logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कार्कीहरुको बैठका झापामा


  • जन आकाश
  • सोमबार, मंसिर १६ २०७६

काठमाडौं
मोहन कार्की
सुतार कार्की सेवा समितिको छैठौ पुर्ण बैठक र १९ औं केन्द्रीय साधरणसभा झापाको दमकरोडस्थित सुतार कार्कीहरुको कुलथान भवनमा यही २१ गतेवाट साधरणसभा तथा बैठक हुने र उक्त बैठकले सुतारहरुको इतिहाँस,बशंज, लगत राख्ने ,आफ्ना परम्परागत अशल कामहरु के के छन् त्यसलाइ संक्षण गर्नुको साथै देवाली कुल पुजा राष्ट्रिय पर्वको रुपमा मनाउने बशांवली प्रकाशन गर्ने देशभरी छरिएर रहेका सुतार कार्की बन्धुहरुलाइ एकताबद्ध गराउने छलफलमा प्रस्तावहरु राख्ने सुतार कार्की सेवा समितिले जानकारी दिएको हो ।
उक्त कार्यक्रमको आयोजना सुतार कार्की सेवा समितिले र ब्यवस्थापन सुतार कार्की पुर्वअञ्चल क्षेत्रिय समितिको संयुक्त आयोजना गर्न लागेको जानकारी प्रप्त भएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend