logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

प्रभुको शाखा २०० पुग्यो


  • जन आकाश
  • शनिबार, मंसिर २८ २०७६

प्रभु बैंक लिमिटेडले आफ़्नो  शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७६÷०८÷२७ देखि सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं. ०७ स्थित बरहथवामा आफ़्नो २०० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको बरहथवा शाखा कार्यालयको स्थापनासँगै बैकको शाखा २०० पुगेको हो ।
त्यस शाखा उदघाटनमा स्थानीय जनप्रतिनिधि निजामति कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने
बैंकको शाखा स्थापनासगै प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधि युक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्याहाका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुकासाथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा बरहथवा शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको बताइएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend