logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जाडो याममा मष्तिकघात ( स्टोक् ) किन बढी हुन्छ ?


  • जन आकाश
  • मंगलबार, पुष १ २०७६

सुरेश कुमार अधिकारी
चिसो मोषम अर्थात जाडो शुरु हुदै गरेको अवस्था हो हामी अव जाडोको महसुस गदैछौ । यस्तो मौसममा खासगरी मस्तिकघात ( स्टेक) हुने जाडोमा बढी हुन्छ । यो भनेको हाम्रो ब्रेनमा – मस्तिक अक्सिजन रगतको माध्यमवाट जति पुग्नुपर्ने हो त्यो नपुग्दा हुने समस्या नै मस्तिक घात हुने सम्भावना हुनछ । मस्तिकलाइ चाहिने नियोरोनको पहिचान समय मै गर्न सके राम्रो हुन्छ । यदि यो रोगले आक्रमण गरेको थाह भएन भने वा उपचार ४ घण्टा भित्र हुन नसकेर मस्तिक घात हुने देखिन्छ ।
हामीले मुटुको हट् अट्याक भने जस्तै अकस्मात स्टोक हुन गएमा यसलाइ ब्रेन अट्याक भन्ने पनि गरिन्छ । यो खासगरी रगतमा बग्ने अक्सिजनमा अवरोध उत्पन्न भएपछि हुने गर्दछ । यस्तो अवस्थामा मस्तिकको कोशिका मर्न थाल्दछ । नयाँ कोशिका सक्रिय बन्न सक्दैन । यसले कति मात्रमा मस्तिकमा रगत पुग्न पर्ने त्यति मात्रमा पु¥याउन वा पुग्न सक्दैन यदि त्यस्तो अवस्था भयो भने यसले सम्पुर्ण सरिरलाइ नै प्रभावित पार्न सक्छ । जस्तै पक्षघात, सोच्न र बोल्न समस्या टाउको बढी दख्ने पिडा हुन सक्छ । मस्तिक घात अर्थात स्टोक दुइ प्रकारको हुन्छ । इस्कोमिड र हेमोरेजिक । इस्कोमिड स्टोकमा रगत जमेर मस्तिकको रक्त बाहिनी नलीहरु व धमनी बन्द हुन्छ भने रक्त बाहिनीहरु मस्तिकमा टुटेर रगत बग्दा हेमोरेजिन स्टोक हुन्छ । यसले गर्दा मस्तिक सुनिन्छ र खोपडीमा दवाव पर्न सक्दछ । यो खासगरी मस्तिकको बाया भाग पटी हुने गर्दछ । यदि स्टोक बाया भए दाया र बाया भए दाया पटी पक्षघात हुने सम्भावना बढी हुन्छ । त्यस्तो अवसथाको समबन्धमा ३५ प्रतिशत मात्र भयो भने बचाउन सकिन्छ । तर त्यो भन्दा बढी भयो भने अलि खतरा हुने सम्भावना रहन्छ । यसवाट बच्न उच्च रक्तचाप नि¥यन्त्रण गर्ने , आफुले खाइरहेको औषधि खान नछोड्ने , धुम्रापान, मध्यपान नगर्ने धेरै नखाने हावा खेल्ने कोठामा सुत्ने , मन तातो खानेकुरा , पाषिलो परिकार खाने , नुन कम खाने , नियमित ब्याम गर्नें घाम तप्ने , पानी प्रशस्त पिउने राति एक गिलास पानि पिएर सुत्ने , कशिलो लुगा नलगाउने , धेरै सोचेर नबस्ने यी कुराहरुमा ध्यान दिनुपर्छ जसले गर्दा मस्तिक घातवाट जोगिन सकिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend