logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिटी सेन्टर विन्टर फेष्टमा भारी छुट


  • जन आकाश
  • बुधबार, पुष ९ २०७६

काठमाडौं को मुटु मानिने कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले विगतमा झै नयाँ वर्ष २०२० तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विशेष कार्यक्रम ‘सिटी सेन्टर विन्टर फेष्ट विथ म्यासिभ सेल’ को घोषणा गरेको छ ।
विन्टर फेष्टको उपलक्ष्यमा ग्राहकहरुलाई ८० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।
युवा वर्गलाई लक्षित गरी ल्याइएको यस कार्यक्रममा मनोरञ्जनात्मक गेममा आकर्षक उपहार प्रदान गरिने सेन्टरले जनाएको छ । अनुप्रस्थ, प्mयुजन मन्त्र, मेलोडिक किज, रागमानी तथा जिंगल बेल्स जस्ता चर्चित ब्याण्डहरुको लाइभ प्रस्तुती विन्टर फेष्ट भरी जारी रहने सिटी सेन्टरले जनाएको छ ।
ेको देखिदैन । त्यसैले राष्ट्रवादी भन्नेहरुको मुखुण्डो यतिवेला राम्रोसँग खोलिएको छ । को राष्ट्रवादी रहेछ को होइन रहेछ प्रष्ट भएको छ । नेपालमा अराजकता मच्चाउन र नेपाललाइ जहिल्यै अस्थिरतामा रुमालेर नेपालको अर्थतन्त्र र बिकाशलाइ कमजोर बनाउन राजनीतिकका नाममा राष्ट्रवादको नाम जोड्नेहरुको मुखोण्डो उत्रिदै गएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend