logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथ र एनआईबिएल एस क्यापिटल लिमिटेड विच सम्झौता


  • जन आकाश
  • बुधबार, पुष २३ २०७६

काठमाडौं मुक्तिनाथ विकास बैंक र एनआईबिएल एस क्यापिटल लिमिटेड विच एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा विकास बैंकको तर्फबाट बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्ग तथा क्यापिटलका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा ले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता पश्चात देशभरी रहेको ग्राहकहरुलाई समेट्ने गरी सात वटै प्रदेशका विभिन्न २० वटा शाखा कार्यालयहरुबाट एनआईबिएल सहभागिता फण्ड खरिद तथा विक्रि सम्बन्धी कार्य गर्न सक्नेछन आज उल्लेख गरिएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend