जन आकाश
३ न. प्रदेशको राजधानी हेटौडा लगाम नलगाएका तर अत्याचार टुलुटुलु हेरेर बस्ने दासहरु जस्तै ३ न. प्रदेशका सभासदहरु देखिएका छन् । हेटौडामा राजधानी राख्दा रामेछाप, दोलखा, सिन्धुली, रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरुका जनतालाई मर्का पार्ने बिषयमा बोल्न नसक्ने प्रदेश सभासदहरु १७ औ सताब्दीका दासहरु जस्तै सभाहलमा दासहरु जस्तै देखिन्थे ।
एकजना युवा प्रदेश सभासदले पार्टीले लगाएको हुइपले आफ्नो मानवीयताको चेत नै काहा पुगेछ भन्दै आर्कोश त पोख्दै थिए । तर उनले पनि नेकपाको हुइप तोड्न सकेनान् नेपाल अव श्री २ केपी पिके को बृता भएको प्रमाण याहा भन्दा अरु हुन सक्दैन ।
लोतन्त्रको मशिहा मानिने नेपाली कांग्रेसका प्रदेश सभासद पनि दासका पगरी गुथेर बसेको देखियो
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend