जन आकाश
काठमाडौं कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस.सम्झौता सम्पन्न भएको छ ।
नेपाल क्लियरिङ्ग हाउससँग भएको सम्झौता अनुसार बैंकका ग्राहकहरुले IPS/Connect IPS सुविधा अन्र्तगत आर.टि.जि.एस. सुविधाप्राप्तगर्न सक्ने छन्, जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउने दावी बैकले गरको छ । बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस.सम्झौता गरि सकेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend